सूचनाको हक सम्बन्धी आ.व. २०८२/०८३ को तेस्रो त्रैमासिक प्रतिवेदन
तीनपाटन गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को दररेट
मिति २०८२।०८/०१ गते यस तीनपाटन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री मनोज साह सरको अध्यक्षतामा शाखा प्रमुखहरुको बैठक सम्पन्न भयो। बैठकमा दैनिक कार्यालय सञ्चालन तथा अन्य कार्यालय सम्बन्धी विषयमा छलफल गरियो।
आज मिति २०८२ भदौ १७ गते मंगलबार यस तीनपाटन गाउँपालिकामा सिन्धुली जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री दिनेश सागर भुसालज्यूको स्वागत कार्यक्रम सम्पन्न।