FAQs Complain Problems

सूचना तथा समाचार

वडा नं. ११

यस गाउँपालिकाको वडा नं. ११ मा कुल २९ वटा बस्तीमा जम्मा ८५१ घरधुरी र ४४७४ जनसंख्या रहेका छन् । सो मध्ये कन्याखोला बस्तीमा सवैभन्दा कम ६ घरधुरी संख्या र जम्मा ४२ जना जनसंख्या रहेका छन् भने सबैभन्दा धेरै चकमके वस्तीमा १६० घरधुरी र  ७८७ जना जनसंख्या रहेका छन् ।

निर्वाचित पदाधिकारी

 सि.नं  .  नाम थर   पद   सम्पर्क नं. 
 १  श्री तिलक बहादुर बस्नेत क्षेत्री     वडा अध्यक्ष ९८००८०१८०८   
 २  श्री राज कुमार घिसिङ  खुला सदस्य  ९८०८९८४८२०
 ३  श्री सिद्द बहादुर थापा  खुला सदस्य  ९८२४८७५९२०
 ४  श्री भाग दासी  महिला सदस्य  ९८००८१५८७३
 ५  श्री जगत कुमारी सार्की  दलित महिला सदस्य               ९८१२१२४०७६   

 

कार्यालयमा कार्यरत कर्मचारीहरु 

 सि.नं.  नाम थर   पद  सम्पर्क नं. 
 नरमाया तामाङ                       वडा सचिव  ९८०९६४४७३१     
 चेत बहादुर रमाेेली             सहायक कम्प्युटर अपरेटर      ९८६१०१३७१५  
 राधिका थापा ना.प्रा.स. ९७४२९२५८८६
 संगिता आले  कार्यालय सहयोगी    

 

ईमेलः ward11@tinpatanmun.gov.np

Ward Contact Number: 
९८००८०१८०८ 
//