FAQs Complain Problems

सूचना तथा समाचार

वडा नं. ९

यस गाउँपालिकाको वडा नं. ९ मा कुल १२ वटा बस्तीमा जम्मा ७८७ घरधुरी र ४१०१ जनसंख्या रहेका छन् । सो मध्ये कम्मरखोला बस्तीमा सवैभन्दा कम २ घरधुरी संख्या र जम्मा ८ जना जनसंख्या रहेका छन् भने सबैभन्दा धेरै डुम्रे वस्तीमा १७० घरधुरी र  ९३९ जना जनसंख्या रहेका छन् ।

निर्वाचित पदाधिकारी

 सि.नं  .  नाम थर   पद   सम्पर्क नं. 
 १  श्री मोहन बहादुर गाेेतम   वडा अध्यक्ष  ९८२४८५०२९५      
 २  श्री गंगा बहादुर आले मगर  खुला सदस्य  ९८०९६७८०९६
 ३  श्री राम बहादुर लुंगेली        खुला सदस्य  ९८००८८२४४४
 ४  श्री प्रम कुमारी लुंगेली   महिला सदस्य  ९८०८७७३७४१
 ५  श्री तिला विश्चकर्मा  दलित महिला सदस्य               ९८१४८६७४२०     

 

कार्यालयमा कार्यरत कर्मचारीहरु

सि.नं. नाम थर  पद  सम्पर्क नं. 
 १  श्री धर्मराज थापा      सहायक  ९८०७६३४५४४     
 २  श्री भगत लुङ्गेली  अ.सव.इन्जिनियर  ९८१४८५१०३७
 ३  श्री रमेश देवकोटा  ना.प.से.प्रा  ९८४५६१९९५०
 ४  श्री घनश्याम देवकोटा           सहायक कम्प्युटर अपरेटर     ९८४८८३९३२४
श्री जमुना अधिकारी फिल्ड सहायक ९८६२५५७१७२
 ६  श्री लाल बहादुर रमाेेली  कार्यालय सहयोगी  ९८१२०१०२९३
Ward Contact Number: 
९६११०४४५५७