FAQs Complain Problems

सूचना तथा समाचार

कर्मचारी विवरण - Hospital

Body

नेपाली नागरिकता प्रमाणपत्रको सिफारिस प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् |

  • प्रति नागरिकताको फाराम कालोमसिले भरि दुवै कान देखिने फोटो टाँस गरेको फाराम भरी
  • सनाखत गर्नजाने व्यक्तिको नागरिकता (तीनपुस्ते नाता खोलिएको)
  • जन्म दर्ता
  • शैक्षिक योग्यताको प्रमाण–पत्रविवाह दर्ता, बसाईसराई दर्ता
  • अस्थायी निस्सा

तीनपाटन गाउँपालिका र बैंक अफ काठमाण्डौं लि., तीनपाटन शाखा बिच वडा नं. ४,५,६,७,८,९,१० र ११ का सामाजिक सूरक्षा भत्ता लाभग्राहीका लागि बैंक खाता मार्फत भत्ता उपलव्ध गराउने बारे भएको सम्झौता पत्र ।

आ.व. २०७८।०७९ को बार्षिक नीति कार्यक्रम तथा बजेट

https://bit.ly/39ROxkd

Pages