सूचना तथा समाचार
कर्मचारी विवरण - Hospital
Body |
---|
आज मिति २०८०/०७/०२ गतेका दिन तीनपाटन गाउँपालिकाका उपाध्यक्ष श्री धन बहादुर पुलामी (अशोक) ज्यूको संयोजकत्वमा गठित बजार अनुगमन समितिका सदस्यहरु एवं पालिकामा कार्यरत विभिन्न शाखा तथा उपशाखा प्रमुखहरुको उपस्थितिमा तीनपाटन गाउँपालिकाको चकमके र बाहुनतिल्पुङमा सञ्चालित विभिन्न किराना पसल, होटल लगायत अन्य पसलहरुको अनुगमन गर्ने क्रममा म्याद नाघेको खाद्य वस्तुहरु बरामद गरी उक्त वस्तु नष्ट गरिएको छ । |
स्थान ःतीनपाटन गाउँपालिका, सिन्धुली |
तीनपाटन गाउँपलिकाको खरिद कार्यलाई नियमित एवं व्यवस्थित गर्न बनेको सार्वजनिक खरिद नियमावली,२०७७ |