FAQs Complain Problems

सूचना तथा समाचार

वडा नं. ३

 

यस गाउँपालिकाको वडा नं. ३ मा कुल १८ वटा बस्तीमा जम्मा ५२८ घरधुरी र २७१५ जनसंख्या रहेका छन् । सो मध्ये चिलाउनेटार र दोवानटार बस्तीमा सवैभन्दा कम २ घरधुरी संख्या र जम्मा चिलाउनेटारमा ९ जना र दोवानटारमा ११ जनसंख्या रहेका छन् भने सबैभन्दा धेरै बोक्से वस्तीमा ९४ घरधुरी र  ४४५ जना जनसंख्या रहेका छन् ।

 

निर्वाचित पदाधिकारी

सि.नं. नाम थर  पद  सम्पर्क नं.
श्री लाल बहादुर स्याङतान     वडा अध्यक्ष ९८६७७६१९५९      
श्री सुकलाल घलान  खुला सदस्य ९८४६५६७९३६
श्री हिरा बहादुर बस्नेत खुला सदस्य ९८०९६८९२६४
श्री गंगा माया तामाङ महिला सदस्य ९८१८२६७८५६
श्री मनु बि.क. दलित महिला सदस्य      ९८१९७७२२२४

 

कार्यालयमा कार्यरत कर्मचारीहरु

सि.नं. नाम थर   पद सम्पर्क नं.
विरेन्द्र के.सि सहायक पाचौं ९८४८३३६७८१      
अर्जुन घिमिरे स.कम्प्युटर अपरेटर ९८६५१४३१७४
गणेश खड्का अ.सव.इन्जिनियर           ९८४१६०७६१४
शिव कुमार परियार              ना.प.से.प्रा ९८६१७२७४८५
सिताराम घिमिरे कार्यालय सहयोगी      ९८६५१४३१७३

 

ईमेलः ward3@tinpatanmun.gov.np 

Population: 
२७१५
Ward Contact Number: 
९८४८३३६७८१      
//