FAQs Complain Problems

सूचना तथा समाचार

कृषि शाखा

धानको उन्नत जातको बीउ माग गर्ने सम्बन्धी सूचना ।

कृषि यान्त्रिकरण प्रस्तावना माग सम्बन्धी सूचना ।

५० प्रतिशत अनुदानमा उन्नत रोजिता आलुको बीउ वितरण गर्ने सम्बन्धी सूचना ।

कृषि विकास कार्यक्रममा सहभागिताका लागि प्रस्ताव माग सम्बन्धी कृषि ज्ञान केन्द्र, सिन्धुलीको सूचना ।

५० प्रतिशत अनुदानमा उन्नत जनकदेव आलुको बीउ वितरण गर्ने सम्बन्धी सूचना ।

कृषक समूह दर्ता नविकरण गर्ने सम्बन्धमा ।

अनुदानको रासायनिक मल बिक्रेताको सूचीकृत/सूचीकृत नवीकरण गर्ने बारे सूचना ।

आ.व. २०७९/८० मा संघिय सरकारबाट हस्तान्तरित (सशर्त अनुदान) मकै प्रवर्द्वन कार्यक्रमको लागि यस गाउँपालिकाबाट छनोट गरिएका विभिन्न कृषि समुह/सहकारीलाई विविध किसिमका कृषि यन्त्र/उपकरणहरु तीनपाटन गाउँपालिका द्वारा वितरण कार्य सु-सम्पन्न गरियो ।